सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

नेपाल टेलिकमको प्रवक्तामा कमल लामिछाने नियुक्त

नेपाल टेलिकमको प्रवक्तामा कमल लामिछाने नियुक्त

सजिलो पाना
बिहिवार, जेठ ७ २०८३
सजिलो पाना
बिहिवार, जेठ ७ २०८३
  • काठमाडौं । नेपाल टेलिकमले कमल लामिछानेलाई प्रवक्ता तोकेको छ । 

    कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक लामिछानेलाई कम्पनीको प्रवक्ता तोकिएको सहप्रवक्ता प्रक्षेत थापा क्षेत्रीले जनाएका छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij