सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले ग्रहण गरे शपथ

नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले ग्रहण गरे शपथ

सजिलो पाना
बुधवार, जेठ ७ २०८२
सजिलो पाना
बुधवार, जेठ ७ २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले शपथग्रहण गरेका छन् ।

    बुधबार आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले गभर्नर पौडेललाई पद तथा गोपनीयताको शपथ गराए ।

    पौडेललाई मंगलबारको मन्त्रिपरिषद् बैठकले केन्द्रीय बैंकको १८औं गभर्नर नियुक्त गरेको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij