सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

१९.४० अंकले बढ्यो नेप्से

१९.४० अंकले बढ्यो नेप्से

सजिलो पाना
बिहिवार, जेठ ८ २०८२
सजिलो पाना
बिहिवार, जेठ ८ २०८२
  • काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सेचेञ्ज (नेप्से)मा वृद्धि भएको छ।

    बिहीबार सेयर बजार १९.४० अंकले बढ्दै २६८९ विन्दुमा पुगेर बन्द भएको छ। योसँगै कारोबार रकम झण्डै १० अर्ब नजिक पुगेको छ।

    बिहबिार भएको कारोबारमध्ये १०४ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ। यस्तै, १४२ कम्पनीको मूल्य गिरावट हुँदा एक कम्पनीको सेयर मूल्य स्थिर भएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij