सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

गोर्खाज फाइनान्सको ३० ‍औं वार्षिक साधारण सभा सम्पन्न

गोर्खाज फाइनान्सको ३० ‍औं वार्षिक साधारण सभा सम्पन्न

सजिलो पाना
आइतवार, जेठ ११ २०८२
सजिलो पाना
आइतवार, जेठ ११ २०८२
  • काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको तीसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    काठमाडौंमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, वित्तीय प्रतिवेदन लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुको साथै सोही सभाले आर्थिक वर्ष २०८१/८२ को अन्तिम लेखापरीक्षणको लागि एनबीएसएम एसोसियट्सलाई लेखापरीक्षकमा नियुक्ति गर्ने निर्णय गरेको समेत जानकारी प्रमुख कार्यकारी अधिकृत श्री ज्ञानेन्द्र इवाहाङले दिए ।

    उक्त साधारण सभाले विभिन्न मितिमा रिक्त भई सञ्चालक समितिले नियुक्त गरेका सञ्चालकहरुको नियुक्ति अनुमोदन समेत गरेको छ । सोही सभाको अवसर पारी वित्तीय संस्थाले वित्तीय संस्थामा २० वर्षभन्दा बढी सेवा गर्ने कर्मचारीहरुलाई सम्मान गर्नुको साथै ३० वर्ष भन्दा अधिक सेवा गरी अनिवार्य अवकाश हुनु भएका मुकुन्द श्रेष्ठको बिदाई समेत गरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij