काठमाडौं । बिहीबार नेप्से परिसूचक बढेको छ। नेप्से ८.७८ अंकले बढेर २६६१.७१ विन्दुमा बन्द भएको हो।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
बुधबार ३ अर्ब ८६ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ४ अर्ब ११ करोड रूपैयाँको कारोबार भएको छ।

© 2026 All right reserved to sajilopana.com | Site By : Sobij