आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

सजिलो पाना
बिहिवार, आषाढ १८ २०८३
सजिलो पाना
बिहिवार, आषाढ १८ २०८३
  • काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नप्से) मा दुई वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्समो दुई वटा हाइड्रोपावर कम्पनीको ४ लाख ८३ हजार ४३१.२५ कित्ता बोनस सेयर सुचिकृत भएको हो  ।

    यस दिन नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको ९ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । यस कम्पनीको ३ लाख ४९ हजार ३७७ कित्ता सेयर  सूचीकृत भएको हो ।

    त्यस्तै  कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको १ लाख ३४ हजार ५४.२५ कित्ता बोनस सेयर सुचिकृत भएको हो । उक्त सेयर डिम्यात खातामा जम्मा भएपछि कारोबार गर्न सकिन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij