आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

नेकपा र नेसपाबीच बीच एकता

नेकपा र नेसपाबीच बीच एकता

सजिलो पाना
सोमवार, जेठ १२ २०८२
सजिलो पाना
सोमवार, जेठ १२ २०८२
  • काठमाडौं। नेकपा (माओवादी केन्द्र) र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) बीच एकता भएको छ।

    माओवादीसँग एकता प्रक्रियामा आएका श्रेष्ठलाई केन्द्रीय सचिवको जिम्मेवारी दिइएको छ।

    आज (सोमबार) ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गंगानारायण श्रेष्ठले पार्टी समायोजन सम्बन्धी दस्तावेजमा हस्ताक्षर गरेका छन् ।

    माओवादी छाडेको १० वर्षपछि उनी फेरि पुरानै घर फर्किएका हुन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij