आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

२६.२९ अंकले घट्यो नेप्से

२६.२९ अंकले घट्यो नेप्से

सजिलो पाना
सोमवार, आषाढ २२ २०८३
सजिलो पाना
सोमवार, आषाढ २२ २०८३
  • काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारका सबै सूचक घटेका छन् । बजार परिसूचक नेप्से २६.२९ अंक (०.९९ प्रतिशत) घटेको छ ।

    गत साताको अन्तिम दिन शुक्रबार बजार ८.३० अंक घटेको थियो । आजको कारोबारपछि नेप्से परिसूचक २६२७ अंकमा कायम भएको छ । आज दिनभरजसो बजार रातो अंकमा रह्यो ।

    कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ३ अर्ब ५५ करोडको भयो । जम्मा ३४ कम्पनीको मूल्य बढेको छ भने २३९ को घटेको छ । ४ कम्पनीको मूल्य स्थिर रह्यो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij