आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

२४.५७ अंकले बढ्यो नेप्से

२४.५७ अंकले बढ्यो नेप्से

सजिलो पाना
मंगलवार, आषाढ २३ २०८३
सजिलो पाना
मंगलवार, आषाढ २३ २०८३
  • काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । साताको कारोबारको दोस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.५७ अंकले बढेर २६५१.६८ बिन्दुमा उक्लिएको हो ।

    अघिल्लो कारोबार दिन सोमबार भने नेप्से २६.२९ अंकले घटेको थियो । आज नेप्सेमा कुल ४ अर्ब ४० करोड माथिको कारोबार भएको छ । सोमबार भने नेप्सेमा कुल २ अर्ब ७६ करोड माथिको मात्रै कारोबार भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij