आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

सजिलो पाना
शुक्रवार, आषाढ २६ २०८३
सजिलो पाना
शुक्रवार, आषाढ २६ २०८३
  • काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाका संस्थापक शेयरधनी मनोज बस्नेतले आफ्नो नाममा रहेको ३ हजार कित्ता शेयर बिक्रीका लागि स.स्थामा निवेदन पेश गरेअनुसार उक्त शेयर बिक्रीमा ल्याएको हो ।

    राष्ट्र बैंकको निर्देशन अनुसार संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक शेयरधनीहरुलाई नै दिनुपर्ने भएकाले उक्त शेयरमा संस्थापक शेयरधनीहरुले आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र संस्थाको कर्पोरेट कार्यालय ललितपुरमा वा शेयर रजिष्ट्ररको कार्यालय कुमारी क्यापिटलमा आवेदन दिनुपर्नेछ ।

    संस्थाले तोकिएको यस अवधिभित्र शेयर खरिदका लागि संस्थाक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थाका लागि शेयर बिक्री गरिने जनाइएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij