आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

नारायणी डेभलपमेन्ट बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी

नारायणी डेभलपमेन्ट बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी

सजिलो पाना
शुक्रवार, आषाढ २६ २०८३
सजिलो पाना
शुक्रवार, आषाढ २६ २०८३
  • काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले चिफ रिस्क अफिसरका लागि १ जना, कम्प्लेन्स लेगल अफिसरका लागि केही र ब्रान्च म्यानेजर अपरेसन क्रेडिटका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

    ब्रान्च म्यानेजरका लागि ३५ वर्ष ननाघेको हुनुपर्नेछ भने चिफ रिस्क अफिसर र कम्प्लेन्स लेगल अफिसरका लागि ४० वर्ष ननाघेको हुनुपर्ने बैंकको भनाई छ । उक्त पदहरुका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक वा स्नाकोत्तर गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले साउन ८ गतेभित्र आवेदन दिनुपर्नेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij