आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

बढ्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

बढ्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

सजिलो पाना
आइतवार, आषाढ २८ २०८३
सजिलो पाना
आइतवार, आषाढ २८ २०८३
  • काठमाडौं। नेपाली बजारमा सुनको मूल्य पुनः बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेर २ लाख ८८ हजार रुपैयाँ पुगेको छ।

    यसअघि शुक्रबार सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँ बढेर २ लाख ८७ हजार ४ सय रुपैयाँ कायम भएको थियो। लगातार पाँच दिनसम्म घटेको सुनको मूल्य शुक्रबारदेखि पुनः बढ्ने क्रममा देखिएको हो।

    यता चाँदीको मूल्य भने आज घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर ४ हजार ४ सय ७५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदीको मूल्य तोलामा १ सय ७० रुपैयाँ बढेर ४ हजार ५ सय १० रुपैयाँ पुगेको थियो।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij