आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

अवधि भुक्तानी तथा आंशिक अवधि भुक्तानी रकम लिन आउन बीमितलाई नेपाल लाइफको आग्रह

अवधि भुक्तानी तथा आंशिक अवधि भुक्तानी रकम लिन आउन बीमितलाई नेपाल लाइफको आग्रह

सजिलो पाना
सोमवार, आषाढ २९ २०८३
सजिलो पाना
सोमवार, आषाढ २९ २०८३
  • काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले लिन बाँकी अवधि भुक्तानी रकम र आंशिक अवधि भुक्तानी रकम बुझिलिन आउन बीमितलाई आग्रह गरेको छ। कम्पनीले आज एक सूचना प्रकाशित गर्दै लिन बाँकी आंशिक तथा अवधि अवधि भुक्तानी रकम लिन आउन बीमित र हकवालाई बुझिलिन आउन आग्रह गरेको हो।

    ‘यस कम्पनीबाट विभिन्न मितिमा विभिन्न योजनाअन्तर्गत बीमालेख लिएका तर योजनाबमोजिमको रकम लिने समय भइसक्दासमेत हालसम्म पूर्ण अवधि भुक्तानी रकम तथा आंशिक अवधि भुक्तानी रकम लिन आएका छैनन्’, सूचनामा भनिएको छ, ‘त्यस्ता बीमित वा हकवालाले आफ्नो बीमालेखअन्तर्गतको सुविधा रकम प्राप्त गर्न यथाशीघ्र यस कम्पनीको शाखा कार्यालयहरुमा सम्पर्क गर्न आग्रह गर्दछौँ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij