आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

३०.६० अंकले घट्यो नेप्से

३०.६० अंकले घट्यो नेप्से

सजिलो पाना
सोमवार, आषाढ २९ २०८३
सजिलो पाना
सोमवार, आषाढ २९ २०८३
  • काठमाडौं। साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। दिनभरको कारोबारपछि नेप्से ३०.६० अंकले घटेर २,५७०.१८ विन्दुमा कायम भएको हो।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचकमा उल्लेख्य गिरावट आए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। सोमबार कुल ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij