आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

सूर्याेदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

सूर्याेदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

सजिलो पाना
बुधवार, आषाढ ३१ २०८३
सजिलो पाना
बुधवार, आषाढ ३१ २०८३
  • काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनी कान्ती श्रेष्ठको नाममा रहेको ३० हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।

    यसअघि नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार संस्थापक सेयरधनीहरूका लागि मात्रै बिक्रीमा राखिएकोमा तोकिएको अवधिभित्र कुनै आवेदन नपरेपछि कम्पनीले सर्वसाधारणका लागि बिक्री खुला गरेको हो। उक्त सेयर खरिद गर्न इच्छुक सर्वसाधारणले आगामी ३५ दिनभित्र आवश्यक कागजातसहित ललितपुरको महालक्ष्मीस्थित कर्पोरेट कार्यालय वा नक्सालस्थित कुमारी क्यापिटल लिमिटेडमा निवेदन दिनुपर्नेछ, र सेयरको मूल्य भने बिक्रेताले तोके बमोजिम हुने कम्पनीले जनाइएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij