शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन

कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन

सजिलो पाना
मंगलवार, श्रावण १२ २०८३
सजिलो पाना
मंगलवार, श्रावण १२ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । विगत लामो समयदेखि प्याङ्क्रियाज क्यान्सरबाट पीडित भएका श्रेष्ठ भारतका विभिन्न अस्पतालमा उपचार गराएर फकिएका थिए । उनलाई १४ दिनअघि हेलियस अस्पतालमा भर्ना गरिएको थियो । 

    आजै २ः५१ मिनेटमा डाक्टरहरुको टिमले श्रेष्ठको निधन भएको घोषणा गरेको श्रेष्ठको सचिवालयका सदस्य सुयोग आचार्यले जानकारी दिए । कांग्रेस मुख्यसचिव कृष्ण दुलालले पनि नेता श्रेष्ठको निधन भएको पुष्टि गर्दै केही बेरमा आधिकारिक विज्ञप्ति जारी गरिने बताए । 

    अस्पतालमा भेटेर फर्किएपछि साउन ७ गते कांग्रेस सभापति गगन थापाले श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता घोषणा गरेका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij