सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

मकरी गाड हाइड्रोपावरको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

मकरी गाड हाइड्रोपावरको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

सजिलो पाना
बुधवार, जेठ १४ २०८२
सजिलो पाना
बुधवार, जेठ १४ २०८२
  • काठमाडौं । मकरी गाड हाइड्रोपावरको सेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त भएको छ ।

    कम्पनीले साधारण सेयर सर्वसाधारणमा जारी गर्नका लागि सानिमा क्यापिटललाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।

    मकरी गाड हामइड्रोपावरले प्रति सेयर अंकित मूल्य १०० रुपैयाँका दरले ५९ लाख ४० हजार कित्ताले हुन आउने ५९ करोड ४० लाख रुपैयाँ बराबरको आईपिओ जारी गर्दैछ ।

    उक्त क्रममा मकरी गाड हाइड्रोपावर लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत करन चन्द र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij