शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

सजिलो पाना
बुधवार, श्रावण १३ २०८३
सजिलो पाना
बुधवार, श्रावण १३ २०८३
  • काठमाडौं । सुनसरीको देवानगन्जमा दुई समयुदायबीच केही दिनयता देखिएको तनावबारे छलफल गर्न सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ।

    सिंहबारस्थित लेखा समितिको बैठक कक्षमा सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभा सभापति गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल लगायत उपस्थित छन्। बैठकमा श्रम संस्कृति पार्टीका अरेन राई, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सिके राउत लगायको सहभागिता रहेको छ ।

    देवानगन्जमा आइतबार राति दुई समूहबीचको झडपका क्रममा प्रहरीले चलाएको गोलीबाट एक जनाको मृत्यु र प्रहरीसहित २२ घाइते भएपछि विकसित हिंसात्मक घटनाले सुनसरी अझै अशान्त रहेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij