शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

राष्ट्रपति पौडेल भेट्न शीतल निवास पुगे सभामुख अर्याल

राष्ट्रपति पौडेल भेट्न शीतल निवास पुगे सभामुख अर्याल

सजिलो पाना
बिहिवार, श्रावण १४ २०८३
सजिलो पाना
बिहिवार, श्रावण १४ २०८३
  • काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । 

    सभामुख आर्यालले विहिबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् । 

    सभामुख अर्यालले राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij