सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

कामना सेवा विकास बैंकले गर्‍यो लाभांश घोषणा

कामना सेवा विकास बैंकले गर्‍यो लाभांश घोषणा

सजिलो पाना
आइतवार, श्रावण २४ २०८३
सजिलो पाना
आइतवार, श्रावण २४ २०८३
  • काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आ.व. २०८२/८३ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेको छ । बैंकले अग्राधिकार सेयरधनीलाई अग्राधिकार सेयर बाँडफाँट भएको असार मसान्तसम्म अनुपातिक रूपमा ९ प्रतिशत र साधारण सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश (कर समेत) घोषणा गरेको हो ।

    उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको २०औँ वार्षिक साधारणसभाबाट पारित भएपश्चात् सेयरधनीले प्राप्त गर्नेछन् ।

    गत वर्ष बैंकले बोनस सेयर र नगद लाभांश गरी जम्मा १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij