आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

नेपाल सरकारले गर्ने भयो सहकारी ठगी प्रकरणका आरोपितको राहादानी रोक्का

नेपाल सरकारले गर्ने भयो सहकारी ठगी प्रकरणका आरोपितको राहादानी रोक्का

सजिलो पाना
बिहिवार, जेठ १५ २०८२
सजिलो पाना
बिहिवार, जेठ १५ २०८२
  • काठमाडौं । सरकारले सहकारी ठगी प्रकरणका आरोपितको राहादानी रोक्का गर्ने भएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार (जेठ १५) संसद् बैठकमा आउँदो आर्थिक वर्षको बजेट पेस गर्दै बचतकर्ताको रकम अपचलन गर्ने सहकारीको सम्पत्ति लिलाम र आरोपितको राहदानी समेत रोक्का गरिने बताएका हुन् ।

    सहकारीको सम्पत्ति बिक्री गरिने र उक्त रकम पीडित परिवारलाई हस्तान्त्रण गर्ने गरी चक्रीय कोष पनि स्थापना गरिएको अर्थमन्त्री पौडेलले बताए ।
     

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij