आइतवार, भाद्र १४ गते २०८३    

आइतवार, भाद्र १४ गते २०८३    

नाडा अटो शोको आज अन्तिम दिन

नाडा अटो शोको आज अन्तिम दिन

सजिलो पाना
आइतवार, भाद्र १४ २०८३
सजिलो पाना
आइतवार, भाद्र १४ २०८३
  • काठमाडौं । काठमाडौंको भृकुटीमण्डमा जारी अटो कुम्भमेला नाडा अटो शो २०२६ को आज अन्तिम दिन रहेको छ । गत मंगलबारदेखि सुरू भएको अटो शो आज दिनभर चल्ने भएको हो ।

    नाडा अटो शोमा दुईपाँग्रे, प्यासेन्जर कार र कमर्शियल गरी ५३ ब्राण्डले सहभागिता जनाएका छन् । अटो कम्पोनेन्ट, बैंक तथा वित्तीय संस्था, बीमा लगायत कम्पनीहरूको २०० बढी स्टल रहेका छन् ।

    यस वर्ष नाडा अटो शोमा दुईपाँग्रे र चारपाँग्रे गरी करिब २ दर्जन नयाँ मोडलका सवारी लन्च भएका छन् । अटो शोमा नयाँसँगै पुराना ब्राण्डले लन्च गरेका नयाँ मोडलमा ग्राहकको उच्च आकर्षण देखिन्छ । मुख्यगरी ३०-५० लाखका कार, नयाँ मोटरसाइकल र स्कुटरमा अवलोकनकर्ताको चासो देखिन्छ ।

    कम्पनीहरूले अटो शोका ग्राहक आकर्षित गर्न आकर्षक छुट दिएका छन् । कम्पनीहरूले लाखौं नगद छुटसँगै सडक कर, बीमा शुल्क निःशुल्क दिएका छन् । साथै, मोेबाइल फोनदेखि विदेश भ्रमणको अफर समेत ल्याएका छन् ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij