सोमवार, भाद्र १५ गते २०८३    

सोमवार, भाद्र १५ गते २०८३    

पृथ्वी राजमार्गको परेवाटारमा पनि भासियो सडक

पृथ्वी राजमार्गको परेवाटारमा पनि भासियो सडक

सजिलो पाना
सोमवार, भाद्र १५ २०८३
सजिलो पाना
सोमवार, भाद्र १५ २०८३
  • काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-३ स्थित परेवाटारमा पनि सडक भासिएको छ ।

    त्रिशूलीको बाढीले सडकको बेस निरन्तर कटान गरेपछि सडक भासिएको धादिङ प्रहरीले जनाएको छ ।

    आइतबारदेखि त्रिशूलीको बाढीले उक्त खण्डको खण्डको बेस निरन्तर कटान गर्दा सडक भासिएर दुईतर्फी सडक अवरुद्ध बनेको प्रहरीको भनाइ छ । यसअघि त्रिशूलीको बाढीका कारण सोही राजमार्गको कृष्णभिरमा सडक भासिँदा सडक पूर्णरूपमा अवरुद्ध बनेको थियो ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij