सोमवार, भाद्र १५ गते २०८३    

सोमवार, भाद्र १५ गते २०८३    

प्रधानमन्त्री बालेन र रविबीच भेटवार्ता

प्रधानमन्त्री बालेन र रविबीच भेटवार्ता

सजिलो पाना
सोमवार, भाद्र १५ २०८३
सजिलो पाना
सोमवार, भाद्र १५ २०८३
  • काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भइरहेको छ । सोमबार (भदौ १५) दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो ।

    रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीले पुर्‍याएको क्षति, उद्धार, राहत, पुर्स्थापनालगायत विषयमा उनीहरूबीच कुराकानी हुँदै छ । प्रधानमन्त्री बालेन रास्वपाका वरिष्ठ नेता समेत हुन् ।

    भदौ १० गतेको विनाशकारी बाढीमा परी हालसम्म ९०० भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । अझै ठूलो संख्यामा मानिस सम्पर्कविहीन छन् ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij