सोमवार, भाद्र २२ गते २०८३    

सोमवार, भाद्र २२ गते २०८३    

अमेरिकामा कार्गाे विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अमेरिकामा कार्गाे विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु

सजिलो पाना
सोमवार, भाद्र २२ २०८३
सजिलो पाना
सोमवार, भाद्र २२ २०८३
  • काठमाडौं । अमेरिकाको मायामी अन्तर्राष्ट्रिय विमानस्थलमा एमजन एअरको कार्गाे विमान धावनमार्गमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन् ।

    स्थानीय समयअनुसार आइतबार दिउँसो करीब २ बजे अवतरण गर्ने क्रममा धावनमार्ग कटेर अगाडि पुगेको थियो । उक्त विमानले धावन बाहिर रहेका कैयौं सवारीसाधनलाई ठक्कर दिएपछि विमानमा आगो लागेको थियो ।

    पाँच घाइतेमध्ये ३ जनालाई गम्भीर चोटपकट लागेको छ भने घाइते हुनेमा धावनमार्ग बाहिर सवारीमा रहेका मानिसहरू पनि रहेका छन् । दुर्घटनालगत्तै झण्डै २०० जना अग्निनियन्त्रक तत्काल घटनास्थलमा पुगेर आगोलाई नियन्त्रणमा लिएका थिए ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij