सोमवार, भाद्र २२ गते २०८३    

सोमवार, भाद्र २२ गते २०८३    

१८.०७ अंकले बढ्यो नेप्से

१८.०७ अंकले बढ्यो नेप्से

सजिलो पाना
सोमवार, भाद्र २२ २०८३
सजिलो पाना
सोमवार, भाद्र २२ २०८३
  • काठमाडौं । सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ। शेयर बजार १८.०७ अंकले बढेर २५६०.८४ विन्दुमा बन्द भएको हो।

    शेयर बजारमा १९३ कम्पनीको सेयर मूल्य बढेको छ भने ८१ वटाको घटेको छ। यस्तै, ४ कम्पनी स्थिर छन्। यसदिन ३ अर्ब ८२ करोड रूपैयाँको कारोबार भएको छ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij