शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

आज दशैं, टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेट

आज दशैं, टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेट

सजिलो पाना
शनिवार, आश्विन २६ २०८१
सजिलो पाना
शनिवार, आश्विन २६ २०८१
  • काठमाडौं । यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

    २०८१ सालको दशैं असोज १७ गतेदेखि सुरु हुन्छ । असोज १७ गते घटस्थापना हो । बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज जारी गरेको सूचनामा उल्लेख छ ।

    images
    सम्बन्धित विषय:
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij