शुक्रवार, आश्विन १६ गते २०८३    

शुक्रवार, आश्विन १६ गते २०८३    

नेप्से परिसूचकमा दोहोरो अंकले वृद्धि

नेप्से परिसूचकमा दोहोरो अंकले वृद्धि

सजिलो पाना
बिहिवार, आश्विन ८ २०८३
सजिलो पाना
बिहिवार, आश्विन ८ २०८३
  • काठमाडौं। बिहीबार सेयर बजारमा नेप्से परिसूचक ११.७७ अंकले बढेर २६२९.८१ विन्दुमा पुगेको छ।

    बजार बढेको दिन १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ कम्पनीको घटेको छ। ७ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij