शुक्रवार, आश्विन १६ गते २०८३    

शुक्रवार, आश्विन १६ गते २०८३    

बढ्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच?

बढ्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच?

सजिलो पाना
आइतवार, आश्विन ११ २०८३
सजिलो पाना
आइतवार, आश्विन ११ २०८३
  • काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुन-चाँदीको भाउ बढेको छ। 

    शुक्रबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन तोलामा सात सय रूपैयाँ बढेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ। 

    यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला चार हजार ६ सय २० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार ६ सय ६५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४५ रूपैयाँ बढेको हो।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij