काठमाडौं । आज मंगलबार परिसूचक नेप्सेमा गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः ९.६२ अंकले ओरालो लागेर २६०३.७१ विन्दुमा बन्द भएको हो ।
यस दिन बजारमा कुल चार अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

© 2026 All right reserved to sajilopana.com | Site By : Sobij