शुक्रवार, आश्विन १६ गते २०८३    

शुक्रवार, आश्विन १६ गते २०८३    

लगातार घट्यो सेयर बजार

लगातार घट्यो सेयर बजार

सजिलो पाना
बुधवार, आश्विन १४ २०८३
सजिलो पाना
बुधवार, आश्विन १४ २०८३
  • काठमाडौं। यो साताको सुरुदेखि नै ओरालो लागेको सेयर बजार बुधबार पनि घटेर बन्द भएको छ। अघिल्लो दिन एकल अंकले घटेको बजार बुधबार पनि एकल अंकले नै घटेको हो।

    बुधबार कारोबार बन्द हुँदा नेप्से परिसूचक ४.८२ अंकले घटेर २५९८.८९ विन्दुमा झरेको छ। आज १५७ कम्पनीको सेयर मूल्य घट्दा १०९ कम्पनीको बढेको छ भने १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij