आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

रवि लामिछानेलाई ल्याईयो डिल्लीबजार कारागारमा

रवि लामिछानेलाई ल्याईयो डिल्लीबजार कारागारमा

सजिलो पाना
मंगलवार, जेठ २० २०८२
सजिलो पाना
मंगलवार, जेठ २० २०८२
  •  काठमाडौं । सहकारी ठगीको आरोपमा जिल्ला कारागार, रुपन्देहीको थुनामा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेले सरुवा भएर काठमाडौं ल्याउने इच्छा व्यक्त गरेका छन् ।

    लामिछानेले रुपन्देहीबाट सरुवा भएर डिल्लीबजार कारागार, काठमाडौं आउन चाहेपछि कारागार प्रशासनले प्रक्रिया अघि बढाएको छ ।

    जिल्ला कारागार रुपन्देही स्रोतका अनुसार, सर्वोच्च अदालतको आदेशपछि थुना अवधि थप लम्बिने भएपछि उनले काठमाडौं सरुवा हुने चाहना व्यक्त गरेका थिए । पहिले पनि लामिछानेलाई सरुवा हुन चाहे/नचाहेको बारे सोधिएको थियो । त्यसबेला उनले आफूलाई रुपन्देहीमै ठिक भएको बताएका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij