काठमाडौं । आज साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ५.४९ अंकले घटेर २६४१.४६ को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएका ३११ कम्पनीको १ करोड ७१ लाख ८ हजार ८०९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९७ करोड ८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

© 2026 All right reserved to sajilopana.com | Site By : Sobij