आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

प्रधानमन्त्री ओलीले गरे जीवन विकास सामुदायिक अस्पतालको उद्‌घाटन

प्रधानमन्त्री ओलीले गरे जीवन विकास सामुदायिक अस्पतालको उद्‌घाटन

सजिलो पाना
शनिवार, जेठ २४ २०८२
सजिलो पाना
शनिवार, जेठ २४ २०८२
  • मोरङ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी–२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउण्डेशनको उद्‌घाटन गरेका छन् ।

    आज यहाँ आयोजित विशेष कार्यक्रममा उनले उक्त अस्पतालको उद्‌घाटन गरेका हुन् ।

    मुलुकको पूर्वी क्षेत्रका विपन्न वर्गलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने उद्देश्यले सामाजिक व्यवसायको भावनाबमोजिम सो अस्पताल स्थापना भएको हो । 

    प्रधानमन्त्री ओलीलाई अस्पतालका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डललगायतले स्वागत गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij