आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

हिमालयन रिइन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा सम्पन्न

हिमालयन रिइन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा सम्पन्न

सजिलो पाना
सोमवार, जेठ २६ २०८२
सजिलो पाना
सोमवार, जेठ २६ २०८२
  • काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले आफ्नो चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ।

    सभा जेठ २५ गते आइतबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा समापन भएको हो। 

    सभाले गत आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी १० अर्ब ४० करोड रुपैयाँको कुल ४.७४ प्रतिशत लाभांश अनुमोदन गरेको छ। जसमा ४.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२४ प्रतिशत नगद लाभांश छन्।

    यसै सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव अनुमोदन गरेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij