आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

२५ अंकले बढ्यो शेयर बजार

२५ अंकले बढ्यो शेयर बजार

सजिलो पाना
मंगलवार, जेठ २७ २०८२
सजिलो पाना
मंगलवार, जेठ २७ २०८२
  • काठमाडौं । मंगलबार शेयर बजार बृद्धि भएको छ । मंगलबार एकै दिने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५ अंकले बढेर २६७८.१७ विन्दुमा पुगेको छ । 

    मंगलबार नेप्से ०.९४ प्रतिशतले बढेसँगै कारोबार पनि बढेको छ । आज १० अर्ब १६ करोड ९ लाख ८१ हजार रुपैयाँ बराबरको २ करोड ३६ लाख ९७ हजार १४५ कित्ता शेयर कारोबार भएको छ । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij