आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

सजिलो पाना
बुधवार, जेठ २८ २०८२
सजिलो पाना
बुधवार, जेठ २८ २०८२
  • काठमाडौं।  पत्रकार दिलभुषण पाठकविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको साइबर ब्युरोको अनुरोधमा उनीबिरुद्ध अदालतले पक्राउ गर्न अनुमति दिएको प्रहरीले जनाएको छ ।

    पाठकले आफ्नो च्यानलमा प्रसारण गरेका हिल्टन होटेलसम्बन्धी समाचारलाई लिएर साइबर अपराधको मुद्दा चलाउन लागिएको हो। होटेलमा कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरको लगानीको विषयलाई लिएर पाठकले समाचार प्रसारण गरेका थिए। सोही विषयमा प्रहरीमा उजुरी दिएपछि पक्राउ गरिएको हो। 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij