आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

सजिलो पाना
बिहिवार, जेठ २९ २०८२
सजिलो पाना
बिहिवार, जेठ २९ २०८२
  • काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले कुल ९ हजार ७०२ कित्ता संस्थापक शेयरको बिक्री खुलाएको छ । यो शेयर हाल बैंककै विद्यमान शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । 

    शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजातसहित आफूले के कति शेयर खरिद गर्ने हो सोको विवरण उल्लेख गरी बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा निवेदन दिनुपर्नेछ । 

    तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि बैंकले जनाएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij