आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र नेपाल इन्जिनियर्स एसोसिएसनबिच सम्झौता

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र नेपाल इन्जिनियर्स एसोसिएसनबिच सम्झौता

सजिलो पाना
बिहिवार, जेठ २९ २०८२
सजिलो पाना
बिहिवार, जेठ २९ २०८२
  • काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसनबिच व्यावसायिक सम्झौता भएको छ । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र एसोसिएसनबाट अध्यक्ष ई.सुभाष चन्द्र बरालले सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

    यस सम्झौतामार्फत एसोसिएसनका सम्पूर्ण सदस्यहरूलाई बै्रक विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गरिएको छ । यसअनुसार एसोसिएसनका सदस्यहरूलाई लक्षित गरि बैंकको २७५ वटा शाखाहरूमार्फत प्रोफेसनल बचत खाता खोली १० लाख रुपैयाँको दुर्घटना बीमा सुविधासहित अन्य व्यावसायिक कर्जा, स्टार्टअप कर्जा, क्लिन सोसल कर्जा र डेबिटरक्रेडिट कार्ड, मोबाइल बैकिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी प्रमुख कार्यकारी अधिकृत पाण्डेले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij