आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

दुर्घटनाग्रस्त एयर इण्डियाको विमानमा गुजरातका पूर्व मुख्यमन्त्री सवार

दुर्घटनाग्रस्त एयर इण्डियाको विमानमा गुजरातका पूर्व मुख्यमन्त्री सवार

सजिलो पाना
बिहिवार, जेठ २९ २०८२
सजिलो पाना
बिहिवार, जेठ २९ २०८२
  • काठमाडौँ । भारतको अहमदावादमा भएको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान दुर्घटनामा राहत र उद्धारको कार्य जारी रहेको छ ।

    एयर इन्डियाको उडान नम्बर एआई-१७१ विहिबार दिउँसो भारतीय समय अनुसार १.३८ बजे उडान भरेको दुई मिनेट पछि नै दुर्घटनाग्रस्त भएको थियो । विमान विमानस्थल परिसर नजिकै रहेको एयर कस्टम कार्गो कार्यालय नजिकै दुर्घटनाग्रस्त भएको बताइएको छ ।

    विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणीसहित २४२ यात्रु सवार रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । विमान अहमदावाबाट लन्डन जादै थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij