आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

केदारनाथ धाम नजिकै भएको हेलिकप्टर दुर्घटना,सवार सबैको मृत्यु

केदारनाथ धाम नजिकै भएको हेलिकप्टर दुर्घटना,सवार सबैको मृत्यु

सजिलो पाना
आइतवार, आषाढ १ २०८२
सजिलो पाना
आइतवार, आषाढ १ २०८२
  • काठमाडौं ।  भारतको उत्तराखण्डस्थित केदारनाथ धाम नजिकै आइतबार बिहान भएको हेलिकप्टर दुर्घटना भएको छ । सो दुर्घटनामा हेलिकप्टरमा सवार सबै ७ जनाको मृत्यु भएको बताइएको  छ। दुर्घटना गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै भएको हो।

    आर्यन कम्पनीको उक्त हेलिकप्टर केदारनाथ धामबाट फाटातर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो। प्रारम्भिक जानकारी अनुसार खराब मौसमका कारण दुर्घटना भएको बताइएको छ।

    दुर्घटनाको खबर पाएलगत्तै राष्ट्रिय विपद् प्रतिक्रिया बल (NDRF) र राज्य विपद् प्रतिक्रिया बल (SDRF) का टोलीहरू घटनास्थलमा पुगेका थिए। उनीहरूले शवहरूलाई नियन्त्रणमा लिई पोस्टमार्टमका लागि पठाएका छन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij