आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

सजिलो पाना
सोमवार, आषाढ २ २०८२
सजिलो पाना
सोमवार, आषाढ २ २०८२
  • काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । यो सेयर खरिदका लागि आजदेखि बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवदेन दिन पाउने छन् । तर, बैंकले बिक्रीमा राखेको सेयर संख्या भने खुलाएको छैन । 

    सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले काठमाडौँको कमलपोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर सङ्ख्या उल्लेखगरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

    तोकिएको समयभित्र सेयर खरिदका लागि कुनै आवेदन नआएको खण्डमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij