आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

पूर्वउद्योगमन्त्री ढुण्डिराज शास्त्रीको निधन

पूर्वउद्योगमन्त्री ढुण्डिराज शास्त्रीको निधन

सजिलो पाना
सोमवार, आषाढ २ २०८२
सजिलो पाना
सोमवार, आषाढ २ २०८२
  • काठमाडौं । पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य ढुण्डिराज शास्त्री (पौडेल) को निधन भएको छ। काठमाडौंको केएमसी अस्पतालमा उपचारका क्रममा उनको सोमबार बिहान ४ः०० बजे ९० वर्षको उमेरमा निधन भएको हो।

    अर्घाखाँचीको साबिक किमडाँडा पञ्चायत–८ हाल भूमिकास्थान नगरपालिका–८ निमडाँडामा बुबा खेमराज पौडेल र माता सावित्रा पौडेलका जेठो सन्तानका रूपमा १९९३ सालमा जन्म भएको थियो। समाजवादी चिन्तक शास्त्रीका दुई श्रीमती, दुई छोरा र दुई छोरी छन्। एक श्रीमतीको भने निधन भइसकेको छ। उनका छोराहरू देश बाहिर रहेकाले उनीहरू आएपछि दाहसंस्कार गरिने उनका पारिवारिक सदस्य अशोक पौडेलले जानकारी दिएका छन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij