काठमाडौं । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३ दशमलव ४० अंकले बढेर बजार २६ सय ५९ दशमलव २६ को बिन्दुमा कायम भएको छ ।
आज शेयर मूल्य बढ्ने र घट्ने कम्पनीहरू बराबर छन् । आज १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ कम्पनीको शेयर मूल्य घटेको छ ।




