आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

एससीटी–यूपीआई कार्ड बोक्ने ग्राहकलाई मौलाकाली केबलकारमा १० प्रतिशत छुट

एससीटी–यूपीआई कार्ड बोक्ने ग्राहकलाई मौलाकाली केबलकारमा १० प्रतिशत छुट

सजिलो पाना
मंगलवार, आषाढ ३ २०८२
सजिलो पाना
मंगलवार, आषाढ ३ २०८२
  • काठमाडौं । एससीटी–यूपीआई कार्ड बोक्ने ग्राहकले मौलाकाली केबलकारमा १० प्रतिशत छुट पाउने भएका छन्।

    स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले जारी गर्दै आएको एससीटी–यूपीआई कार्डका सम्पूर्ण ग्राहकहरूलाई मौलाकाली केबलकारमा १० प्रतिशत छुट हुने भएको हो। 

    नवलपुर जिल्लाको गैंडाकोटमा अवस्थित यस मन्दिरमा दर्शन गर्न आउने आगन्तुकहरूको यात्रा अझ सहज र शुलभ हुने अपेक्षा गर्दै एससीटी र मौलाकाली केबलकारले यो अफर ल्याएको हो । 

    अफर अन्तर्गत ग्राहकहरूले आफ्नो एससीटी यूपीआई कार्डबाट पस मेसिन मार्फत टिकट खरिद गर्दा १० प्रतिशत छुट हुनेछ । एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत कार्ड जारी गर्दै आइरहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij