आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

नेप्से परिसूचकमा ३.९० अंकको गिरावट

नेप्से परिसूचकमा ३.९० अंकको गिरावट

सजिलो पाना
मंगलवार, आषाढ ३ २०८२
सजिलो पाना
मंगलवार, आषाढ ३ २०८२
  • काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ३.९० अंकले घटेर २६५४.७५ को विन्दुमा कायम भएको छ । 

    यसदिन ३०६ कम्पनीको १ करोड ६४ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६५ करोड बराबरको सेयर कारोबार भएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij