आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

प्रभु महालक्ष्मी लाइफले व्यतित बीमालेख नवीकरणमा ७५ प्रतिशतसम्म छुट

प्रभु महालक्ष्मी लाइफले व्यतित बीमालेख नवीकरणमा ७५ प्रतिशतसम्म छुट

सजिलो पाना
बुधवार, आषाढ ४ २०८२
सजिलो पाना
बुधवार, आषाढ ४ २०८२
  • काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट पाइने भएको छ।

    कम्पनीले एक सूचना जारी गर्दै व्यतित भएका बीमालेख असार ४ गतेदेखि असार १५ गतेसम्म रिन्यू गरेमा त्यसमा लाग्ने विलम्ब शुल्कमा छुट दिने घोषणा गरेको हो।

    कम्पनीले ३ वर्षभन्दा बढी अवधिदेखि व्यतित भएका बीमालेखमा २५ प्रतिशत, २ वर्षदेखि माथि तर ३ वर्षभन्दा कम अवधिसम्म व्यतित बीमालेखमा ५० प्रतिशत र २ वर्षभन्दा कम अवधिदेखि व्यतित रहेको बीमालेखमा ७५ प्रतिशत छुट दिने बताएको छ।

    एकपटक छुट सुविधा लिइसकेकाले भने बीमालेख अवधिभर पुनः छुट सुविधा नपाउने कम्पनीले जनाएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij