आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

केटिएम नेपालले सुरू गर्‍यो देशव्यापी एक्सचेन्ज र फाइनान्स क्याम्प

केटिएम नेपालले सुरू गर्‍यो देशव्यापी एक्सचेन्ज र फाइनान्स क्याम्प

सजिलो पाना
बुधवार, आषाढ ४ २०८२
सजिलो पाना
बुधवार, आषाढ ४ २०८२
  • काठमाडौं । प्रिमियम मोटरसाइकल ब्रान्ड केटिएमले केटिएम नेपाल एक्सचेन्ज एण्ड फाइनान्स क्याम्प को घोषणा गरेको छ। 

    उक्त क्याम्प १९ जुन २०२५ बाट देशभरीका सबै अधिकृत केटिएम सोरूमहरूमा सुरू हुँदैछ।

    यस क्याम्पको उद्देश्य देशभरका मोटरसाइकल पारखीहरूलाई आफ्नो पुरानो बाइक साटेर नयाँ केटिएम बाइक लिन सहज बनाउने र वित्तीय सुविधाहरूको माध्यमबाट केटिएम स्वामित्वको अनुभवलाई अझै सुलभ बनाउनु हो।

    क्याम्पका मुख्य आकर्षणहरू:
    •    नागरिकताको आधारमा सजिलो एक्सचेन्ज प्रक्रिया
    •    पुरानो मोटरसाइकलमा अतिरिक्त  १५ हजार रूपैयाँको एक्सचेन्ज बोनस
    •    प्रत्येक नयाँ केटिएम खरिदमा निःशुल्क ब्रान्डेड हेल्मेट
    •    केटिएम २५० ड्युकको नयाँ मूल्य ७ लाख १३ हजार नाै सय रूपैयाँ
    •    अर्को आर्थिक वर्षसम्म कर तिर्नु नपर्ने 

    यो क्याम्प सीमित अवधिको लागि मात्र सञ्चालनमा रहनेछ र यसले ग्राहकहरूलाई सरल प्रक्रिया, अतिरिक्त लाभहरू, र आकर्षक मूल्यको साथमा केटिएम मोटरसाइकलको स्वामित्व लिन प्रेरित गर्नेछ।

    सम्पूर्ण नेपालभरका अधिकृत केटिएम सोरूमहरूमा उपलब्ध यो क्याम्पको फाइदा लिन इच्छुक ग्राहकहरूलाई आफ्नो नजिकको सोरूममा चाँडै सम्पर्क गर्न कम्पनीको अनुरोध छ। फाइनान्स सुविधा समेत पार्टनर बैंकहरूमार्फत उपलब्ध गराइनेछ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij