आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

नेपाल वायुसेवा निगमले रिक्त पदपूर्तिका लागि खुलायो दरखास्त

नेपाल वायुसेवा निगमले रिक्त पदपूर्तिका लागि खुलायो दरखास्त

सजिलो पाना
बिहिवार, आषाढ ५ २०८२
सजिलो पाना
बिहिवार, आषाढ ५ २०८२
  • काठमाडौं । नेपाल वायुसेवा निगमले रिक्त पदहरूमा करार सेवामा पदपूर्ति गर्न दरखास्त खुलाएको छ ।

    निगमले वरिष्ठ प्राविधिक पदमा ११ जना, प्राविधिक पदमा १३ जना र जुनियर ग्राउन्ड इक्विपमेन्ट अपरेट पदमा २० जना गरी कुल ४४ पदका लागि दरखास्त खुलाएको हो ।

    इच्छुक र योग्य नेपालीले १५ दिन अर्थात् असार १९ गते राति १२ बजेसम्म अनलाइन दरखास्त दिनुपर्नेछ। सबै तहका पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ भने महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ । 

    आवेदनकाे लागि नेपाल वायु सेवा निगमकाे वेवसाइडमा हेर्न सक्नु हुनेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij