आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

घट्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

घट्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

सजिलो पाना
शुक्रवार, आषाढ ६ २०८२
सजिलो पाना
शुक्रवार, आषाढ ६ २०८२
  • काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको हो । 

    जसअनुसार शुक्रबार छापावाल सुन एक तोलाको १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य २ हजार १५० रुपैयाँ कायम भएको छ । 

    अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य पनि घटेको हो । बिहीबार चाँदी प्रतितोलामा २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij